रेमिट्यान्समा प्रदेश एक अगाडी

काठमाडौंप्रदेश एक वैदेशिक रोजगारीबाट सबैभन्दा बढी रेमिट्यान्स आम्दानी गर्ने प्रदेश भएको छ ।

प्रदेश ३ का सय दिन : कानून निर्माणमै व्यस्त

मकवानपुर नेपालको ७ प्रदेश मध्ये सबैभन्दा पहिला गठन भएको प्रदेश ३ सरकारले सय दिनको अवधि

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

काठमाडौँसरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको

यार्सा संकलन गर्न गएका तीन जनाको मृत्यु

डोल्पाडोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर शनिबार मृत्यु भएको छ ।

संविधान संशोधन आवश्यकताका आधारमा : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री ओलीले संविधान संशोधनलाई भावनात्मक विषय नबनाउन आग्रह गरे । संविधान संशोधन हुन सक्ने भएकाले

प्रदेश ५ः गणतन्त्र दिवसमा सार्वजनिक बिदा

बुटवलप्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आगामी आर्थिकवर्षका लागि १६ खर्बको बजेट आउँदै

काठमाडौँसरकारले संघ, प्रदेश र स्थानीयतह समेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको चरम दुरुपयोग

काठमाडौँसांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट तेब्बर बढाउन ‘लबिङ’ गरिरहेका बेला तिनै सांसदले लैजाने

दुर्गम जिल्लामा नून महँगो पार्ने सरकारको तयारी !

काठमाडौँमुलुकमा राजनीतिक स्थिरताले जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा हुने अपेक्षा सर्वत्र गरिएका बेला केपी शर्मा

देउवाले भने- अझै ३ वर्ष म नै सभापति, कसैले गेट आउट भनेर हट्दिन !

काठमाडौँकांग्रेस सभापति शेरबहादुर देउवाले आफू निर्वाचित सभापति भएको भन्दै कसैले ‘गेट आउट’ भनेर नहट्ने बताएका

Logo