काठमाडौँ काठमाडौँको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
बैतडीढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
भक्तपुर । आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ ९(ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ
काठमाडौं । सोमबार बसको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री
बेलायतमा अचम्मको घटना घटेको छ । त्यहाँ धुमधामसँग एक बैवाहिक समारोह चलिरहेको थियो । त्यहाँ
डडेल्धुराडडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने आठजना
बर्दियाबर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज
निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । उपत्यकाभित्रका
मोरङ मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।
काठमाडौँराष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर