रुकुमबाट ‘विप्लव’ का थप १५ कार्यकर्ता पक्राउ

रुकुम ,६,मंशिरनिर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका थप

घुस लिँदालिँदै रंगेहात समातिए इन्सपेक्टर

काठमाडौं ,६,मंशिरमहानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनारलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको

निर्वाचनमा सक्रिय रहन अस्पतालको बेडबाट निधिको आह्वान

काठमाडौं ,६,मंशिरनेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सक्रिय रहन पार्टीका नेता तथा

दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने

सोलुखुम्बु, ६,मंशिरसोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकोप्टर प्रयोग गरिने भएको छ ।

छोराको निधनको ३ दिनमै दाहाल परिवार सार्वजनिक कार्यक्रममा !

चितवन ,६,मंशिरमंगलबार चितवनमा वामगठबन्धनको संयुक्तसभा थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको जिल्ला भएकाले

ढकाल र महतसँग एक/एक करोड धरौटी माग

काठमाडौं ,६,मंशिरविशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग एक/एक

इटहरी उपमहानगरका फाइल अख्तियारको कब्जामा

विराटनगर ,६,मंशिरअख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले इटहरी उपमहानगपालिकाका केहि कागजपत्र नियन्त्रणमा लिएको छ ।

विप्लवका नेता पक्राउ परेकै दिन उम्‍मेदवारको घरमा बम विस्फोट

वीरगन्ज,६,मंशिरपर्सा प्रहरीले वीरगन्जबाट मंगलवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुर्र्इ जना नेता कार्यकर्तालार्इ

रोल्पामा कडा सुरक्षा साथ निर्वाचन कर्मचारी खटिए

रोल्पा,६,मंशिररोल्पाका निर्वाचन कर्मचारी कडा सुरक्षा व्यवस्था सहित मंगलबार मतदानस्थलतर्फ हिँडेका छन् । निर्वाचन भन्दा तीन

बजार अनुगमन,डेन्टल अस्पताल शिलबन्दी

 काठमाडौँ, ५ मंसिर । काठमाडौँ काडाँघारीमा रहेको हेलेना विनायक डेन्टल हस्पिटल प्रालिमा शिलबन्दी गरिएको छ

Logo