सुनको मूल्य हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख १६ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले बढेकाे हाे।

युएईसँग नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो

पूर्व चिनियाँ प्रधानमन्त्रीको निधनमा ओलीद्वारा दुःख व्यक्त

चुनौतीपूर्ण अवधीमा नेपाललाई दिएको साथ ओलीले स्मरण गरेका हुन्।

श्रीलंकासँगको हारसँगै इंग्ल्यान्डको सेमिफाइनल सम्भावना कठिन

साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै सेमिफाइनल सम्भावना कठिन

श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको

एक दर्जन बैंकहरुको बेस रेट एकल अंकमा झर्यो

बेस रेटकै आधारमा भने एनआइसी एशिया, कुमारी, हिमालयन र लक्ष्मी सनराइजबाट ऋण लिँदा महँगो ब्याज

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।

एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, शर्माको पुनःनिर्वाचनको अड्डीले छलफल निष्कर्ष विहीन

केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको

एक वडा, एक उत्पादन अन्तर्गत ‘एभोकाडो खेती’

‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ मा एभोकाडोका एक हजार आठ सय चालिस बिरुवा

एमालेको चियापान एकदिन पर धकेलियो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफ्नो चियापान एक दिन पर सारेको

Logo