हिरासत कक्षमा पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ।

पोखरामा दुई सय ९२ जना पथ प्रदर्शक थपिए

सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान

बाख्रापालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आले

तनहुँको भिमाद नगरपालिका-९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छन्।

हिरासत कक्षमा पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ।

शीर्ष स्थानमा रियल मड्रिडको पुनरागमन

शनिबार राति गिरोनालाई ३-० ले हराउँदै रियल मड्रिडले लिगको शीर्ष स्थानमा पुनरामगन गरेको हो।

जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछः सांसद पराजुली

बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गरेका ४४ वर्षीय सांसद

नेपालले छैठौँ र सातौँ विकेट गुमायो, क्याप्टेन पौडेल र दिपेन्द्र सिंह ऐरी आउट

क्याप्टेन रोहित पौडेलले खेलको २६ बलमा ५१ रन बनाएर क्याच आउट हुन पुगे।

मालदिभ्सलाई नेपालले दियो २ सय १३ रनको लक्ष्य

२० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१३ रनको लक्ष्य दिन सफल भएको हो।

म्यानचेस्टरका दुवै क्लबको हार

सिटीले प्रिमियर लिगमा यस सिजनको पहिलो हार ब्यहोर्दा युनाईटेड क्रिस्टल प्यालेससँग पराजित बनेको छ ।

एमाले गण्डकी अधिवेशनः नौ सय सात प्रतिनिधिले भाग लिँदै

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए।

Logo