जनविश्वासलाई विकासमा रूपान्तरण गर्नेछु : ज्ञामनाथ गैरे

बागलुङ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले बागलुङ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। गलकोट नगरपालिकासहित क्षेत्रका विभिन्न स्थानमा बाइक–गाडी -याली, घरदैलो, अन्तरक्रिया र कोणसभा गर्दै उनले आफूलाई “दलको उम्मेदवारभन्दा आफ्नै छोरा, दाजु र भाइ” का रूपमा साथ दिन मतदातासमक्ष आग्रह गरेका छन्। “बाँचुन्जेल बागलुङको सेवा गर्न पाऊँ, मलाई दलको होइन…

Logo