काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सम्बोधन गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन अपिल गरेकी छन्। फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण क्षणका रूपमा उल्लेख गर्दै उनले सबै मतदातालाई मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन्। प्रधानमन्त्रीले जेन–जी आन्दोलनपछिको जटिल अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ ल्याउन सफल भएको दाबी गर्दै संविधान…