रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवा। आसन्न निर्वाचन पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ। हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा चाँडै सम्पन्न हुने जनाइएको छ। यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ। जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी…

Logo