मैकोटपुगेर प्रचण्डले भने -राजनीतिमा नयाँ अध्याय शुरु भयो समाजवादको आधार यहीँबाट बन्छ

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान मैकोटमा मर्निङवाक गर्दै मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । उनले मस्तथान क्षेत्रको भ्रमण गर्दै स्थानीय कार्यकर्ता र मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् प्रचण्ड आइतबार दिउँसो मैकोट पुगेका थिए । उनले साँझ पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडाका मतदातासँग सम्बोधन गर्दै रुकुम पूर्वबाट नयाँ राजनीतिक अभियान सुरु…

Logo