पर्वतमा जोशी र गिरी तेस्रो पटक आमुन्नेसामुन्ने, तिमिल्सिना र भूसाल निर्णायक दाउमा

पर्वत । गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको प्रतिनिधिसभा निर्वाचनमा यसपटक १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ पुराना र वैकल्पिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको सहभागिताले पर्वतको निर्वाचनलाई रोचक बनाएको छ । प्रमुख दलतर्फ नेकपा (एमाले) बाट पदम गिरी (सूर्य) र नेपाली कांग्रेसबाट अर्जुनप्रसाद जोशी (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। यस्तै नेकपाबाट मनहरि शर्मा (पाँचकुने तारा)…

Logo