काठमाण्डौँ । पुर्व प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले आँफु गोरखा २ बाट चुनाव लड्नुका ५ मुख्य एजेण्डा सार्वजानिक गरेका छन् । बुधवार सामाजिक सञ्जाल मार्फत भट्टराईले आँफु निर्वाचनमा उम्मेदवार दिनुका लक्ष्य र आधार सार्वजानिक गरेका हुन् । निर्वाचनमा सहभागी नजनाउने प्रतिक्रिया दिएका भट्टराईले अन्नत प्रगतिशिल लोकतान्त्रिक पार्टी बाट चुनावमा मनोनयन दर्ता गराएका हुन् ।उनले लेखेका छन्…