काठमाडौं। आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) बाट पर्वतमा फेरी पुर्व सांसद तथा मन्त्री पदप गिरीले टिकट पाएका छन् । पर्वतमा २ पटकसम्म चुनाव जितेका गिरीले यसपाली पनि टिकट पाएका हुन् । एमाले युवा नेता पदम गिरी नेपाली राजनीतिमा सक्रिय, प्रखर वक्ता र संगठनकर्ता नेताका रूपमा परिचित छन्। पर्वत जिल्लालाई आफ्नो राजनीतिक आधार बनाएका…