काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टी स्रोतका अनुसार अधिकांश प्रमुख नेताहरूको निर्वाचन क्षेत्र तय भइसकेको छ र केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने तयारी गरेको छ । यसपटक रास्वपाले प्राइमरी इलेक्सन नगरी केन्द्रबाटै उम्मेदवार छनोट गर्ने नीति लिएको छ । उम्मेदवार सिफारिसका लागि…