दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ । कुल २२३२ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले १५१६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ । रास्वपाको तुलनामा अन्य ठूला दलहरूको…