काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतगणनामा २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार सार्वजनिक नतिजामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १७ सिट जित्दै स्पष्ट अग्रता बनाएको छ। त्यस्तै नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टीले २ र नेकपा एमालेले १ सिट जितेका छन्। प्रारम्भिक मतपरिणामअनुसार रास्वपा देशभर एक…