रामेछाप । मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार दुर्घटनामा परेपछि रामेछापको तीनवटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीको शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामाग्री बोकेको गाडी सोमबार अपराह्न…