गण्डकी। आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेशका ११ जिल्लामा सुरक्षा व्यवस्था कड उनका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। सोमबारसम्म सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्। मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सम्बन्धित निकाय परिचालित रहेको उनले बताए। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी…