काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।प्रहरी परिसर काठमाडौंका अनुसार सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान ३…