मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बागलुङ। मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयमा कार्यरत ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। आइतबार राति करिब ८ बजे दुर्घटनामा गम्भीर घाइते भएका घतानेको प्रदेश अस्पताल मुस्ताङमा उपचारका क्रममा…

Logo