काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देश मियो विनाको दाईँ बन्ने खतराबाट बचाउँन नेकपा एमालेले जित्नुपर्ने बताएका छन् । प्रेस चौतारीले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेको जितले मात्र देशलाई अस्थिरता र संकटबाट जोगाउन सक्ने दाबी गरे।पत्रकार भेटघाटमा भट्टराईले भने, “देशलाई मियो बिनाको दाइँ बन्नबाट रोक्न सक्षम राजनीतिक शक्तिले जित्नै पर्छ।…