डडेल्धुरा–१ मा लक्ष्मीदत्त भट्टको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । लक्ष्मीदत्त भट्टले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरा क्षेत्र नम्बर १ बाट आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । जय मातृभूमि पार्टीका उपमहासचिवसमेत रहेका उनले धार्मिक सम्पदा संरक्षण, स्थानीय अर्थतन्त्र सुदृढीकरण र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । चुनाव चिन्ह ‘आमा’ लिएर भट्टले डडेल्धुराको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउँदै विकास अघि बढाउने प्रतिबद्धता…

Logo