काठमाडौं क्षेत्र नम्बर–९ मा नेकपा (एमाले) को तर्फबाट तपाईंको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?अहिलेको युग सूचना प्रविधिको हो । त्यसैले यस पटकको निर्वाचनमा हामीले परम्परागत शैलीसँगै ‘प्रविधिमैत्री चुनावी प्रचार’लाई विशेष प्राथमिकता दिएका छौँ । सूचना प्रविधिको उच्चतम उपयोग गर्दै हामीले हाम्रा एजेन्डाहरू मतदाता बीच पु¥याइरहेका छौँ ।यसका साथै, म स्वयम् पनि मतदाताका घरदैलोमा…