रेणु र सोविताको चुनावी घम्साघम्सीः विकासको दाबी र परिवर्तनको हुंकार

चितवन । केन्द्रविन्दु डटकमको टोली ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा देशका विभिन्न जिल्लाहरू पुग्दै केही दिनअघि चितवन पनि पुग्याे । चितवन क्षेत्र नम्बर ३ अहिले प्रतिनिधि सभा निर्वाचनका कारण राष्ट्रिय ध्यानको केन्द्रमा छ । यहाँ भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेणु दाहाल नेकपाबाट र पूर्व सांसद सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् । मैदानमा देखिएको…

Logo