मनाङका माथिल्लो मतदान केन्द्र हिउँले ढाकिँदा निर्वाचन तयारीमा चुनौती

मनाङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी मनाङमा तीव्र रूपमा भइरहेको छ। तर, हिमपातले माथिल्लो क्षेत्रका मतदान केन्द्र र आसपासका क्षेत्रहरू सेताम्मे बनेका कारण व्यवस्थापन र अनुगमनमा कठिनाइ आएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, नार्पाभूमि गाउँपालिका सडक सञ्जालमा पहुँच नपुगेको हुँदा निर्वाचन सामग्री ढुवानीमा समस्या देखिएको छ। मनाङ ङिस्याङ र…

Logo