पर्वत। पर्वतबाट प्रतिनिधि सभाका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले पर्वतमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको आगमनले मतदाताहरुमा उत्साह थपेको बताएका छन्। नेकपा पर्वतले कुस्मामा आयोजना गरेको ‘ जनसंवाद’ कार्यक्रममा संयोजक दाहालले समग्र पर्वतको विकासका प्रति जनाएका प्रतिवद्धता पुरा गर्न आफूँ निरन्तर लागिपर्ने भन्दै पर्वतेली जनतालाई तारा चिन्हमा मतदान गर्न तिमिल्सिनाले आग्रह गरेका छन् ।…