धरान। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १९ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा एमाले, नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। उम्मेदवारहरूको उमेर ३१ देखि…