प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता भएको छ। भेटमा दुई देश विचको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि राजदूत श्रीवास्तवलाई धन्यवाद व्यक्त गरिन् । निर्वाचन सहज, पारदर्शी र सुरक्षित रूपमा सम्पन्न गर्न भारतले सवारी साधन, उपकरण…

Logo