बुढीगंगाको मुहार कांग्रेसले फेरेको हो : डा. शेखर कोइराला

विराटनगर । मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन्…

Logo