सुनसरीका मतदाताको मुद्दा-कृषि,सडक र रोजगार सुनिश्चित गर्ने ग्यारेन्टी भएमात्र भोट माग्न आउनु

धरान। सुनसरी निर्वाचन क्षेत्र नं ४ भोक्राहा नरसिंह गाउँपालिका–२ का समीर आलम भन्छन्,“यहाँका अधिकांश परिवार मकै, तरकारी र धानखेतीमा निर्भर छन् । तर किसानले समयमा मल, बीउ र सिँचाइ पर्याप्त नहुँदा उत्पादन प्रभावित हुन्छ । गाउँमा सडक राम्रो नहुँदा खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन मुस्किल छ । आगामी निर्वाचनमा कृषि, सडकका साथै रोजगार…

Logo