जलवायु वित्तको भुक्तानी माग गर्दै ललितपुरमा जनमार्च [तस्बिरहरू]

काठमाडौँ । जलवायु परिवर्तन र त्यसबाट परेको असरको न्याय माग गर्दै ललितपुरको जावलाखेलमा ‘जलवायु जनमार्च २०८१’ गरिएको छ । विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’ जलवायु जनमार्च गरेका हुन् । ग्लोबल नर्थका देशहरूलाई जलवायु वित्तका लागि भुक्तानी गर्न आहृवान जनमार्च गरिएको हो । र्‍याली जावलाखेल चोक,…

Logo