प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा शनिवार आयोजित समारोहको प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आइबी एजुकेसन प्रणालीअन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पिवाईपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम संचालन गरेर आइबी कन्टिनम…