शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान हुँदै [तस्विरमा हेरौं]

काठमाडौं । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । निर्वाचन आयोगले तोकेको समय शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउनेछन् ।  इलाम–२ मा ४२ वटा वडामा हुँदै गरेको मतदानका…

Logo