तस्बिरमा हेर्नुस् सिन्दुर जात्रा

काठमाडौं । मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ। प्रत्येक वर्ष बैशाख २ गते मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ। यो जात्रामा थिमी बासीले प्रत्येक घर ,टोल प्रत्येक…

Logo