पश्चिमी र स्थानीय वायूका साथै न्यून चापीय क्षेत्रको प्रभाव कायमै चट्याङ्गसहित हिमपात र वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायूका साथै पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेकाले पहाडी र हिमाली क्षेत्रमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु-भागमा साधारणतया बादल लागेको छ…

Logo