आज देशैभर भारी वर्षाको सम्भावना, कहाँ-कहाँ पर्दै छ पानी ?

काठमाडौँ । आज देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ…

Logo