काठमाडौँ । काठमाडौँ उपत्यकाका खोलाले जलमापन केन्द्रमा सतर्कता तह पार गरेका छन् । ललितपुरको कोड्कु खोलाले झरुवारासी जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ । कोड्कु र विष्णुमतीको जल सतह बढ्दो क्रममा रहेकाले तटीय…