स्टेजमै नजर हानाहान, ५ महिना भित्रै बिहे (भिडियोसहित)

‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजय अधिकारीको दैनिकी फेरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा पहिले देखि नै सक्रिय रहे पनि उनको चर्चा तब ह्वात्तै भयो जब उनी ‘द भ्वाइस अफ नेपाल’मा प्रवेश गरे । उनले द भ्वाइस अफ नेपालको उपाधी हात पारेपछि उनको यात्राले नयाँ मोड लिएको छ ।यसअघि पनि वैदेशिक रोजगारीको शिलशिलामा उनले…

Logo