नेपाल आइडल–२ को विजेताको ताज रवि ओडलाई

काठमाडौंएपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को विजेताको ताज रवि ओडले पहिरिएका छन् । फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।चौथो भएकी अस्मिता अधिकारीले होन्डाको तर्फबाट स्कुटर पाएकी छिन् । तेस्रो स्थान सुमित पाठकले हाशिल गरेका छन् । उनले १२ लाख नगद पाएका छन् । त्यसै गरि दोस्रो…

Logo