‘साइँली’ को गीत रिलिजमा दयाहाङदेखि गौरवसम्मले के भने ? (भिडियोमा)

काठमाडौं । चलचित्र ‘साइँली’ को पहिलो गीत सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम गरि यस चलचित्रको ‘नाँच माया’ बोलको गीत सार्वजनिक गरिएको हो ।हेमन्त रानाले गाएको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् भने हर्क साउदले शब्द लेखेका छन् । गीतमा दयाहाङ राई, गौरव पहारी र मेनुका प्रधानलाई फिचरिङ गरिएको छ ।यो गीत लोकलयमा…

Logo