प्रमोद खरेलको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियोसहित)

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेलको ‘तिम्रो मायामा’ बोलको गीत सार्वजनिक भएको हो ।यो गीतमा प्रमोदको स्वर, डिपी खनालको लय र शंकर थापाको संगीत रहेको छ । म्युजिक भिडियोको उदय राज पैडेलले संगीत संयोजन गरेका छन् ।  

Logo