चर्चामा मनोज र मीनाको सवाकरोडको डिभोर्स !

काठमाडौंगत चैतमा भक्तपुरको बालकोटमा रहेको घरको कथा सुनाउँदै हाँस्य अभिनेता मनोज गजुरेलले भनेका थिए, ‘मेरी मैनाको दुःख मिसिएको हुनाले यो घर मलाई प्यारो लाग्छ ।’ उनले यसो भन्दा उनकी मैना अर्थात् मीना उनीसँगै थिइन् । मनोज अहिले त्यो घरमा एक्लै छन् । उनकी मैना बानेश्वरमा । यी दुवै जोडी तनले मात्रै हैन, मनले समेत छुट्टिइसकेका…

Logo