कौशलराजको ‘काली खोला…’ गीत सार्वजनिक

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ कात्तिक ।युवा गायक कौशलराज खड्काको सुमधुर स्वरमा सजिएको ‘काली खोला…’ बोलको आधुनिक गीत भिडियो एल्बम हालै राजधानीमा सार्वजनिक भएको छ । चन्द्रलाल तामाङका शब्दहरूलाई मनोज चौलागाईंले संगीत दिनुका साथै एरेन्ज पनि गरेका छन् । एसपी पिक्चर्सको अडियो लेबल रहेको गीतको भिडियो भर्सनमा रचिता र कौशल आफैले मोडलिङ गरेका छन् ।…

Logo