यसकारण सधैं लाग्छ शाहरूख खानको घरमा भीड

एजेन्सी २२ असार २०७४ । बलिउड अभिनेता शाहरूख खानका फिल्म हेर्न मात्रै होइन, मुम्बईस्थित उनको घर हेर्न पनि समर्थकहरूको भीड लाग्छ । उनको घर मुम्बईको बान्द्रास्थित लोकप्रिय पर्यटकीय ठाँउमध्ये एक हो ।यस घर अगाडि मानिसहरूको दैनिक भीड लाग्छ । तर शाहरूखलाई लाग्छ, यो सबै उनको स्टारडमका कारण मात्रै भएको होइन । उनको घर नै यस्तो ठाउँमा…

Logo