काभ्रे । काठमाडौंको रूद्रमति मार्गस्थित स्वाकन इन्टरनेशनल हस्पिटलले आयोजना गरेकाे आर्ट क्याम्प तथा कार्यशाला सम्पन्न भएको भएकाे छ । काभ्रेको बनेपा-६ मा रहेको माइलहाई हस्पिटालिटीको परिसरमा यही २४ र २५ गते दुई दिन चलेकाे आर्ट क्याम्प तथा कार्यशाला सम्पन्न भएको हाे । कला कार्यशालामा काठमाडौंबाट सात जना युवा कलाकारहरू जया शर्मा, बिभुषण ताम्राकार, किशोर नकर्मी,…