काठमाडौँ । सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष तथा कवि बिमला तुम्खेवाको एकल कविता साँझ सम्पन्न भएको छ । कन्सर्टमा तुम्खेवाका १५ कविता प्रस्तुत गरिएको थियो । जसमा रैथाने संगीतकार तथा गायिका झुमा लिम्बूले ‘छालहरू, ‘सहरको बदनाम कथा’ र ‘छलि मुस्कान’ वाचन गरेकी थिइन् भने कवि सीता तुम्खेवाले ‘यो रातमा तपाईँलाई सम्झिएर’, ‘नेपालको नक्सामा किनीमाको तिहुन’…