राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ। प्रदर्शनीमा कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७०…

Logo