गायक भीषण मुकारुङको तेस्रो कोशेली ‘खोर्सानी डल्ले ३ बाडुल्की’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । गायक भीषण मुकारुङ राईले तेस्रो सांगातिक कोशेलीका रूपमा ‘खोर्सानी डल्ले ३ बाडुल्की’ सार्वजनिक गरेका छन् । राईकै शब्द, स्वर, र संगीत रहेको उक्त गीतको म्युजिक भिडियो दशैँका अवसरमा सार्वजनिक भएको हो । गीतमा राईसँगै विशाल खालिङ, विक्रम राई, सागर संसार राईको स्वर रहेको छ । कलाकार एलिश राईको निर्देशन रहेको म्युजिक भिडियोमा एलिश…

Logo