मुम्बइ। बलिउडको त्यो स्टार किड, जसले आफ्नो पहिलो फिल्मबाटै हलचल मच्चाएको थियो। बुबाबाट विरासतमा पाएको अभिनय सीपका कारण ती अभिनेताले आफ्नो मिहिनेतले राम्रो स्थान हासिल गरेका थिए। एक समय थियो, जब बलिउडमा यी अभिनेताको नाम चर्चित थियो। हरेक निर्देशक आफ्नो फिल्ममा यी कलाकारलाई कास्ट गर्न चाहन्थे। हो, आफ्नो पहिलो फिल्मबाट बेस्ट मेल डेब्युको अवार्ड पाएका…