मिसेस वर्ल्ड नेपाल २०२३ पृथ्वीया थापा विवाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिकातर्फ लागेकी छन्। पृथ्वीया आईतवारदेखि आगामी शुक्रवारसम्म अमेरिकाको लसभेगासमा हुने मिसेस वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न शनिबार राती अमेरिकातर्फ लागेकी हुन्। उनलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले त्रिभुवन विमानास्थलमा पुगेर विदाई गरेको थियो। यसअघि मिसेस…