रिवन इन्टरटेनमेन्टको आयोजनामा हरेक वर्ष हुँदै आएको विवाहित महिलाहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ भोलि बुधबार राजधानीमा आयोजना हुने भएको छ। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२३ मा विशेष अतिथिका रूपमा सहभागी हुन मिसेस वर्ल्ड २०२२ सरगम कौशल शनिवार काठमाडौं आईपुगेकी छिन् । ‘विश्वको सर्वोच्च शिखर सगरमाथाको…